हेर्नुस् त! छिनछिनमै कसरि बदलिएको आकाश ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष २१,काठमाडौं ।
देशैभरि पश्चिमी वायुको प्रभाव कायम रहेको छ। बिहान घाम लाग्ने संकेत दिए पनि कतिबेला बादल लागेर छोपिन्छ अनुमान गर्न सकिदैन। पश्चिमी वायुको प्रभाव अझै बुधबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
उदाउदै गरेको सुर्यसंगै मौसममा भएको परिवर्तन बारे एक टाईमल्याप्स भिडियो।