सामान्यतिर लम्किदैछ शहर(भिडियो सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पौष २१,काठमाडौं ।
कोरोनाले बन्द रहेको सबै क्षेत्रहरु खोल्नेबारे सरकारले गृहकार्य गरिरहेकै बेला बसन्तपुर क्षेत्र लगायत उपत्यकाको घुम्न आउने अन्य स्थानहरु पूर्णरुपले सामान्य देख्न सकिन्छा।
मानिसहरुको संख्या शहरभरि भरिभराउ देख्न सकिन्छ। यति मात्रै हैन कि मानौ ,मानिसहरु कोरोना पचाउन थालेका हुन्। हेर्दा १ तिहाई जनमानसमा त मास्क प्रयोग मै छैन। स्वास्थ्य मापदण्डले दिक्क बनायो कि कोरोनाको डर नै हट्यो अथवा मास्क प्रयोग नगर्नु बाध्यता छ कुनै ? कोरोनाको कहरले शुन्य भएको स्थानहरुमा अहिले फेरी मानिसहरुको चहलपहल बढ्दै गएको छ।