पौष १७, काठमाडौं ।
अन्तराष्ट्रिय नयाँ वर्ष २०२१ को नयाँ उल्लास राजधानीमा पनि देखिएको छ। राजधानीको पर्यटकिय गन्तव्य ठमेल,दरबारमार्ग जस्ता स्थलहरुमा यसको चहलपहल भरिभराउ देखिएको छ। कोरोनाका कारण विगत एक वर्षदेखि सुनसान भएको ठमेल क्षेत्रमा अब केहि राहत पाएको व्यवसायीहरुको भनाई छ।
प्रतिक्रिया