पौष १७ ,काठमाडौं ।
संस्कृतविद्हरुका अनुसार राणा प्रधानमन्त्री जंगबहादुर राणालाई खुशी पार्न उहाँकी बहिनि डम्बर कुमारीले पहिलो पल्ट आफैले बनाएकि टोपी उपहार दिनुभएको थियो र त्यसै बखतदेखि नेपाली टोपी नामसहित प्रयोगमा आएको हो। सामाजिक संजालले यस प्रयोगलाई आधुनिकीकरण गर्दै दिवसको रुपमा स्थापित गराएको छ। आज पौष १७ गतेका दिन सर्वसाधारणदेखी सेलिब्रेटिहरु समेत नेपाली टोपी लगाउदै राष्ट्रिय टोपी दिवस बनाउने गरेका छन्।












प्रतिक्रिया