अम्ब्रेला सेल्फी — भिडियो सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजधानीको सुनधारा हुदै यति बेला संकटा जाने बाटो रंगीचंगी छातैछाताले सजिएको मनमोहक दृश्य हेर्न मौका जुरेको छ। कोरोनाका कारण बन्द भएको व्यवसाय-व्यापारलाई उकास्ने प्रयास स्वरुप व्यापारीहरु द्वारा अपनाईएको युक्तिले युवायुवतीसंगै अध्वशैहरुको पनि जमघट हुने विन्दु बन्न पुगेको छ।
अचम्मको कुरा के पनि छ भन्दा व्यापारमा वृद्धि गर्ने उदेश्य राखिएकोमा व्यापार भन्दा पनि टिकटक बनाउन आउने ,मनोरंजन गर्न आउनेहरुको संख्यामा वृद्धि भएको हो। कोरोनाको कहर हटिनसकेको बेला संकटामा हुने भिडले झन् सास्ती गरेको व्यापारी आशिषले बताउनु भयो ।  अहिले भिड व्यवस्थापन गर्न नसकेर छाता हटाउने संकेत देखिएको पनि उहाँले बताउनुi भयो।