
०१. सन् १९६० मा आज कै दिन राजा महेन्द्रले आफ्नो नेतृत्वको सरकार गठन गर्नुभएको थियो।
०२. सन् १९८७ मा आज कै दिन टोखामा श्री ५ विरेन्द्र शैनिक आवासीय विधालयको स्थापना भएको थियो।
०३. सन् १९८७ मा आज कै दिन खरिपाटीमा दि रोयल नेपाल शैनिक विधालयको स्थापना भएको थियो।
प्रतिक्रिया