
झण्डै दुई दशक अघि मारिएका आफ्ना छोराका हत्याराहरुलाईं सजायँ दिन संघर्षरत गंगामायाले फेरि आमरण अनशन थालेकी र्छैन् । अधिकारीले सोमबारदेखि वीर अस्पताल ट्रमा सेन्टरको कोठा नं ७०४ बाट आमरण अनसन बस्न थालेकी हुन् ।
गोरखा फुजेलकी स्थायी बासिन्दा अधिकारीका छोरा कृष्ण प्रसाद अधिकारीको माओवादी विद्रोहका बेला चितवनमा हत्या भएको थियो । त्यसपछि जनआन्दोलनपछि छोरालाई न्याय दिलाउन राजधानी आएर संघर्ष गर्दै आएका थिए । यसै क्रमा उनका पति नन्दप्रसाद अधिकारीको २०७१ असोजमा अनसन कै क्रमामा ज्यान गएको थियो ।
अस्पतालमा घामछायाँसँग कुरा गद अधिकारीका न्याय न पाए पछि १२औं चोटि आमरण अनसन बस्न बाध्यभएको बताउनु भयो ।
“माओवादीले मेरो कान्छो छोरा कारण कृष्णलार्र्इ व्यक्तिगत रिसका कारण मारेर फााउनलिदियो पति नन्द प्रसाद अधिकारी भने राज्यले माग पुरा न गरिदिएका कारण अनसन बस्दा बस्दै वितेर गए,”उहाँ भन्नुहुन्छ ।
यो पटकको आफूले अन्तिम आमरण अनसन बस्न लागेको उहाँले बताउनु भयो । राज्यले यो पटक पनि मेरो मागलाई बेवास्ता गरेमा म आमरण अनसन गदागदै मृत्यु सय्यामा पुग्ने छु ।”
अनेशन बस्न थाले पछि राज्यको संरचना सरकारा फेरिए पनि आफ्नो समस्या जहाँको तही रहेको उहाँको भनाई छ ।
यदि अहिले पनि न्याय दिन आनाकानी गरे जहाँ सुतेको छु, त्यही मेरो कात्रो बन्ने छ ।
प्रतिक्रिया