आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तापक्रम –
अधिकतम: २४.८ डिग्री (भैरहवा)
न्युनतम :- —-३.१ डिग्री (जुम्ला )

मंसिर २९ गते (सोमबार)

दिउँसो :  प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण :

हाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

हालको मौसमको अवस्था:

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/२९ देखि २०७७/०९/०१) जारी समय विहान : ६:०० बजे

आज प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

तराईका अधिकांश  भु-भागहरुमा  बिहानीपख  वायुको  पारदर्शितामा  कमी  हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु  हुन सबैमा अनुरोध छ।