तापक्रम –
अधिकतम: २५.८ डिग्री (घोराही,जनकपुर)
न्युनतम :- —१.५ डिग्री (जुम्ला )
मंसिर २८ गते (आईतबार)
दिउँसो : प्रदेश नं १, ३, तथा सुदुर पश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ।
राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
मौसम विश्लेषण :
हाल देशमा पश्चिमी वायुकोआंशिक परभाव छ।
हालको मौसमको अवस्था :
हाल प्रदेश नं १, ३ का केहि भू-भागमा आंशिकबदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/२८ देखि २०७७/०८/३०) जारी समय बिहान : ६:०० बजे
प्रदेश नं १, ३, तथा सुदुर पश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
तराईका अधिकांश भु-भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।
प्रतिक्रिया