मङ्सिर २२। काठमाडौं ।
आज लोकतान्त्रिक वादी युवाहरूले राजावादी पक्षधरहरूलाई खबरदारी गरेका छन् । आज राजधानी स्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन मार्फत अभियन्ता पुण्य गाैतम लगायतकाे अन्य युवाहरूले लाेकतन्त्र बचाउनका निम्ति यस्ता भनेका छन् ।
अनेरास्ववियुका सदस्य मंगल पाण्डेले,”युवाले २०६२-६३ काे आन्दोलन मार्फत राजालाई खाेलामा पुराईसकेको र अब फेरि हामीले राजालाई ल्याएर जनता फेरि पुरानो निरूकुस शासन पद्धति लाउने काम कदापि नगर्ने” भन्नुभयो । ”लोकतान्त्रिक गणतन्त्र नै त्यस्तो चिज हाे जसले हामीलाई अगाडि बढाउन सक्छ ।
अबकाे बाटो राजा हाेइन पुण्यकाे बाटो हाे किनकि पुण्य भनेकाे सबै नेपालीहरूले एकअर्कालाई सहयाेग र दक्ष जनताले नेपालकाे विकास गर्ने हाे । नेपाली जनताले अब समाजवाद मार्फत विकास र उन्नति तर्फ लग्नुपर्छ।” पुण्य गौतमले भनुभयो। पुण्य थप्छन् कि यसमा कुनै पनि दुईमत छैन कि जनता गणतन्त्रको पक्षधरमा छन् र विकासकाे पक्षमा छ र अहिले नेपाल कम्युनिस्ट पाटीले नै देशकाे विकास गछे भन्नेमा हामी विश्वस्त छाै ।
प्रतिक्रिया