मङ्सिर २१। काठमाडौं ।
राष्टवादी नागरिक समाजले आगामी शुक्रबार देशव्यापी आन्दोलनको कार्यक्रम घाेषणाा गरेकाे छ ।
यही मंसिर २६ गते उपत्यकामा र्याली गर्ने घाेषणा गरेकाे छ ।
याे जुलुसकाे प्रमुख एजेन्डा,राजतन्त्र पुन:स्थापना तथा भष्टचार मुक्त राष्ट्र बनाउने रहेको आयोजकले जनाएको हो।
मंसिर २६ गते शुक्रबार दिउँसो १२ बजे भाेटािहटी रत्नपार्कमा र्याली तथा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।
केन्द्रीय उपाध्यक्ष लक्ष्मी मल्लका अनुसार देशमा अहिले अराजकता तथा भष्टचार मौलाएको र १३ वर्षदेखिको आन्दोलनलाई जारी राखिनेछ।
अबकाे पालाे भनेकाे जनता सडकबाट उठेर राजालाई पुनःस्थापन गर्ने उहाँको भनाई छ।
प्रतिक्रिया