“ड्याडिज”को कुकर कफि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : दाल पकाउने भाँडोको मुख्य चिनारी रहेको प्रेशर कुकरले अब कफी बनाउन थालेको छ । केही वर्षअघि सम्म बुटवलमा सिमित कुकरकफिलाई त्यहाँका पदमजंग कुँवरले कुकर कफि ब्राण्ड बनाएर राजधानी भित्र्याउनु भएको छ । ‘कुकर कफि बनाएर बेच्ने काम यसअघि अरुले पनि गरेका हुनसक्छन्, तर त्यसैलाई ब्राण्ड बनाएर कफिशप नै खोल्ने भने हामी नै होैं,’ ।
राजधानीको  बानेश्वर  नजिकैको  आलोक  नगरमा खोलेको ‘कुकर कफि बाई ड्याडिज किचेन‘मा कफिका पारखीहरुको आवत जावत खुब चल्छ । एकातिर प्रेसर कुकरको सिठि बजि रहन्छ अर्को तिर ग्राहकले सुरुप्प सुरुप्प रहन्छन् । कुँवरले कुकर कफिलाई लिएर थालेको नयाँ व्यावसायिक उडानले उचाई लियोस् । शुभकामनासहित यो भिडियो रिपोर्ट