आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंसिर ७ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था :

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही १-२ स्थानमा हल्का/फाटफुट वर्षा भैरहेको छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०७ देखि २०७७/०८/०९) जारी समय : बिहान ६:०० बजे

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

तापक्रम –
अधिकतम :२८.७ डिग्री ( भैरहवा )
न्युनतम :-४.९ डिग्री ( जुम्ला )