काठमाडौ°: सर्लाहीका विश्वनाथ साह र परिवार। उनीहरु पहाड (काठमाडौं ) उक्लेको २५ वर्ष भयो । त्यस यताका हरेक छ्ठमा जन्मथलोमा फर्किएर काठमाडौबाटै बगेर सर्लाही पुगेकी बागमतीमा अर्घ खन्याएर मनाउदै आएका थिए उनिहरुले । यसपटक कोरोनाले त्यो अवसर दिएन । तेसैले काठमाडौमा कौशीबाट बगिरहेकी बागमतीलाई कौशिमै जलाशय र कौसीमै अर्घ । हेर्नुस् फोटो फिचर …
प्रतिक्रिया