यसरी मन्दिरको छाना सुनको हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : मन्दिरमा सुनको छानो ! आफ्नो आस्थाको धरोहरलाई  पायेसम्मको उत्त्कृष्ठ वस्तुबाट सजाउने मानव अभिलाषाको एउटा उदाहरण गोकर्णेश्वर मन्दिरमा देखिदैछ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा गरिन लागेको यो कामले वर्तमान र भावी पुस्तालाई एउटा सुन्दर उपहार दिदै छ।        अन्य धातुमा सुनको जलप लगाउने काम जसलाई चल्तीको भाषामा “मोलम्बा” भनिन्छ; यसको पुरै प्रक्रियालाई घामछायाले उतारेको छ।