आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंसिर  गते (शुक्रबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण

हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन।

हालको मौसमको अवस्था :

हाल देशका पहाडी भूभागका केहि स्थानमा आंशिक बदली रहेको छ। देशका अन्य भू-भाग मा मौसम सामान्यता सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०५ देखि २०७७/०८/०७) जारी समय : बिहान ६:०० बजे

हाल देशका पहाडी भूभागका केहि स्थानमा आंशिक बदली रहेको छ। देशका अन्य भू-भाग मा मौसम सामान्यता सफा रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

तापक्रम :
अधिकतम :-२९.३ (बिराटनगर )
न्युनतम :- -२.५ (जुम्ला )