काठमाडौं, मंसिर ४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।
मन्त्रालयकदुारा भाइभार पेच मार्फत आज जारी गरेको सुचनामा सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमतको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने उल्लेख मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीदुारा हस्ताक्षर उक सुचनामा अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसके पनि केहि अस्पताले त्यस अनुसार नगरेको विज्ञबितीमा उल्लेख छ ।
“कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान र शोधभर्ना उपलब्ध गराउने र उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने समेत् सुचनामा जनाएको छ ।”
प्रतिक्रिया