आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंसिर ० गते (बिहिबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण

हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित भएको छैन ।

हालको मौसमको अवस्था :

हाल देशको उच्च पहाडि तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०४ देखि २०७७/०८/०६) जारी समय : बिहान ६:०० बजे

हाल देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

तापक्रम :
अधिकतम : २९.५ डिग्री (जनकपुर)
न्युनतम : -२.१ डिग्री (जुम्ला)