“निशु:ल्क खाना ” थापाथली सारियो

काठमाडौ : खुल्लामञ्चमा  खाना खुवाउने कार्य  आजदेेेखि काठमाडौ महानगर  र  अभियन्त्ताको  समन्वयमा खुलामञ्चबाट प्रसूतिगुह पछाडिको खुलाभागमा सारिएको छ।   हाम्रो टिम, लाइन्स क्लब र हाम्रो सानाे टिम लगायत भएर नगर प्रहरीकाे सहयाेगमा सबै खान आउनेलाई गाडीको व्यवस्था गरि  तेस तर्फ लागिएकाे जानकारी हाम्रो टिम नेपाल सस्थाका अध्यक्ष बिमल पन्तले दिनुभयाे । “अब देखि उक्त ठाउँमा खाना … Continue reading “निशु:ल्क खाना ” थापाथली सारियो