काठमाडौ : खुल्लामञ्चमा खाना खुवाउने कार्य आजदेेेखि काठमाडौ महानगर र अभियन्त्ताको समन्वयमा खुलामञ्चबाट प्रसूतिगुह पछाडिको खुलाभागमा सारिएको छ। हाम्रो टिम, लाइन्स क्लब र हाम्रो सानाे टिम लगायत भएर नगर प्रहरीकाे सहयाेगमा सबै खान आउनेलाई गाडीको व्यवस्था गरि तेस तर्फ लागिएकाे जानकारी हाम्रो टिम नेपाल सस्थाका अध्यक्ष बिमल पन्तले दिनुभयाे ।
“अब देखि उक्त ठाउँमा खाना खुवाउने र अरू व्यवस्था जस्तै पानी र अन्य व्यवस्था महानगरकाे सहयाेगमा गरिने छ”, हाम्रो टिम नेपाल सस्थाका अध्यक्ष बिमल पन्तले भन्नुभयो । केही खान आउनेहरू खुलामञ्चमा खाने भन्दै हाेहल्ला गरे पनि नगर प्रहरीले उक्त मानिसहरूलाई लाने प्रबन्ध गरि लाने उहाँले बताउनुभयाे ।
प्रतिक्रिया