आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंसिर ० गते (बुधबार):

दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भू-भाग, बाँकि पहाडी भू-भागमा आंशिक बदली रही अन्य श्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण

उल्लेखनिय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था :

हाल सुदुर पश्चिमको पहाडि भू-भागमा आंशिक बदली र यसको तराई भु-भागमा हुसु्/कुहिरो लागेको छ बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०३ देखि २०७७/०८/०५) जारी समय : बिहान ६:०० बजे

मंसिर ०३ गते (बुधबार):,दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भू-भाग, बाँकि पहाडी भू-भागमा आंशिक बदली रही अन्य श्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भु-भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।