भुइँ मान्छेको भाइटीका खुल्लामन्चमा (हेर्नुस् फोटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खुलामञ्चमा नि:शुल्क खाना वितरण गरिरहेका हाम्रो टिम नेपाल, गसिप क्विन नेपाल र हाम्रो सानो प्रयासले  त्यहा खाना खान आउने हरुलाई  आज भाईटीका मनाइदिएका छन ।

“रोग र भोकक संकटबिच भेटिएकाहरू नै आफन्त बन्यौं, खुशी साट्यौं अनि रमाईलो तिहार मनायौं”  ,  गसिप क्विन नेपालका म्याजन नाम्दोंग राईले   भन्नुभयो ।

राजधानीको खुल्लामञ्च प्रांगणमा करिब लामो समय दिनदेखि अ भियन्ताहरुले निःशुल्क खाना खुवाउदै आएका छन् ।