रङोलिका विविध रङ्गहरू (फोटो फिचर )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रङ्गवल्ली भन्ने संस्कृत शब्दको हिन्दी तद्भव रङोली अब नेपाली जिब्रोमा चडेको छ । केही वर्ष येता फूल माला र बत्तिहरु सङै रङोली पनि तिहारको रमाइलो बन्न थालेको छ काठमाडौंमा देखिएको रङ सजावटलाई घामछायाकर्मि फूर्पा शेर्पाले यसरी उतारेकी छिन् ।