कार्तिक २९ गते (शनिबार):
दिउँसो : प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा फाटफुट/हल्का बर्षाको सम्भावना छ ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था :
प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/२८ देखि २०७७/०७/३०) जारी समय : साँझ ६:०० बजे
प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
तापक्रम:
अधिकत्तम :३२.९ (भैरहवा)
न्युनत्तम:-0.९ (जुम्ला)
प्रतिक्रिया