कार्तिक २८ गते (शुक्रबार):
दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था :
प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/२८ देखि २०७७/०७/३०) जारी समय : बिहान ६:०० बजे
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
छैन ।
प्रतिक्रिया