गोकर्णेश्वर नगरपालिकाद्वारा अनलाइन पेशागत क्षमता विकास तालिम समापन भएको छ। सामुदायिक विद्यालयका शिक्षकहरुलाई लक्षित गरेर आयोजना गरिएको तालिमको अवधि ६ दिन निर्धारण गरिएको थियो। कोरोनाले भेटघाट सम्भव नभए पछि अनलाइन माध्यमबाट तालिम संचालन गरी पनि आज एक कार्यक्रम बीच तालिम समापन गरिएको हो।
तालिममा प्रधानाध्यापक तथा शिक्षकहरूलाई सहभागी गराइ २ समूहमा २०/२० जनाकाे बाडिएका थए ।
प्रतिक्रिया