कार्तिक २६ गते (बुधबार):
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था :
हिमाली भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/२६ देखि २०७७/०७/२८) जारी समय : बिहान ६:०० बजे
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तापक्रम ;
अधिकतम -३३.५ डिग्री (भैरहवा )
न्युनतम :-१ डिग्री (जुम्ला )
प्रतिक्रिया