कार्तिक २५ गते (मंगलबार):
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था :
हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/२४ देखि २०७७/०७/२६) जारी समय :बिहान ६:०० बजे
कार्तिक २४ गते (सोमबार),दिउँसो : देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
तापक्रम ;
अधिकतम -३३ डिग्री (भैरहवा )
न्युनतम :-२ डिग्री (जुम्ला )
प्रतिक्रिया