कार्तिक २४ गते (सोमबार):
दिउँसो : देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था :
हाल प्रदेश न. १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थेरै भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/२४ देखि २०७७/०७/२६) जारी समय :बिहान ६:०० बजे
कार्तिक २४ गते (सोमबार),दिउँसो : देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
तापक्रम ;
अधिकतम -३२.७ डिग्री (बिराटनगर
न्युनतम :-७ डिग्री (जुम्ला )
प्रतिक्रिया