काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा.न–४, भैरब चौरदेखि पाटी दोबाटोसम्म सडक कालोपत्र भएको छ । सडकको उद्घाटन आज त्य्स स्थानमा आज आयोजित कार्यक्रमबिच नगरपालिकाका मेयर सन्तोष चालिसेले गर्नु भएको थियो । कार्य क्रममा विशेष अतिथि शान्ति नेपाल समेतको उपस्थित थियो । उक्त बाटो भैरबचौर सावित्रा देवी बाटो उपभोक्त समितिको पहल र सक्रियतामा कालोपत्र भएको हो ।
बाटोको लागि नगरपालिकाबाट डेढ करोड विनियोजन भएको थियो। उद्घाटन कार्यक्रममा मेयर चालिसेले जोरपाटीदेखि सुन्दरीजल सम्मको बाटो यहि पुससम्ममा बन्ने जान्कारी दिनु भयो । साथै र उहाँले नगरपालिकाले हरेेक आइतबार र बुधबार निशुल्क पीसिआर परीक्षण गरिरहेेेकोक जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया