इतिहासमा आज ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

०१. सन् १९५० मा आज कै दिन प्रधानमन्त्रि मोहन शमशेर द्दारा राजा त्रिभुवनलाई हटाइ उहाँका ३ वर्षीय नाति ज्ञानेन्द्र शाहलाई राजगद्दीमा बसाएका थिए।

 

०२. आज कै दिन सन् १९७४ मा प्रधानमन्त्रि किर्तिनिधि बिष्टको सरकारले जापानिज सरकार संग जनकपुर क्षेत्रको कृषि विकासको सम्झौता गरेको थियो।