कार्तिक २१। विश्वभरि कोरोना संक्रमितको संख्या करिब ५ करोड पुगेको छ। वोर्ल्डोमिटरले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभरि कुल संक्रमित संख्या ४ करोड ९० लाख ५ हजार २१ पुगेको छ।
दैनिक ५ लाख बढि संक्रमित थपिदै गरेको तथ्यांकले जनाएको छ। पछिलो २४ घण्टामा पनि ५ लाख बढि संक्रमित थपिएका हुन्। विश्वभर थप ६ लाख १६ हजार २ सय ७७ जना नयाँ संक्रमित थपिएका हुन्।
विश्वभर कोरोना :
संक्रमित: ४ करोड ९० लाख ५ हजार २१
निको भएका : ३ करोड ४९ लाख ६९ हजार ७ सय ५४
मृत्यु :१२ लाख ३८ हजार ७ सय ८४
नेपाल:
कुल पोजेटिभ ===१ लाख ८५ हजार ९ सय ७४
डिस्चार्जड केस — १ लाख ४८ हजार ४ सय ८
मृत्यु —1 हजार ५२
पिसिआर परिक्षण —-१५ लाख ७ हजार १ सय ९०
सक्रिय संक्रमित संख्या ––३६ हजार ५ सय १४
क्वारेण्टीन —-१ हजार २ सय ३२
स्रोत: वर्डोमिटर्स
प्रतिक्रिया