कार्तिक २१ गते (शुक्रबार):
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम विश्लेषण :
हाल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित भएको छैन ।
हालको मौसमको अवस्था :
हाल पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/२० देखि २०७७/०७/२२) जारी समय : साँझ ६:०० बजे
राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
छैन ।
प्रतिक्रिया