२४ घन्टामा ५ लाख बढी संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत २४ घण्टामा विश्व भर ५ लाख बढी कोरोना संक्रमितहरु थपिएका छन्। कोरोनाको तथ्यांक सार्वजनिक गर्ने आधिकारिक वर्ल्डोमिटरले उल्लेख गरे अनुसार पछिलो २४ घण्टामा ५ लाख १८ हजार २ सय ५ जना नयाँ संक्रमित थपिएका हुन्।
यो संगै विश्व भर कुल संक्रमित संख्या ४ करोड ७८ लाख २७ लाख ८ सय १५ पुगेको छ।

विश्वभर कोरोना :

संक्रमित: ४ करोड ७८ लाख २७ लाख ८ सय १५
निको भएका : ३ करोड ४३ लाख २६ हजार ६ सय ६१
मृत्यु : १२ लाख १९ हजार ६ सय १९

नेपाल

कुल पोजेटिभ === १ लाख ७९ हजार ६ सय १४
आइसोलेशन — ३७ हजार ४ सय ७६
डिस्चार्जड केस — १ लाख ४१ लाख १ सय ३४
मृत्यु — १ हजार ४
पिसिआर परिक्षण – १४ लाख ८० हजार ९ सय ७८
सक्रिय संक्रमित संख्या – ३७ हजार ४ सय ७६
क्वारेण्टीन —-१ हजार २ सय ७७

स्रोत: वर्डोमिटर्स