२४ घन्टामा करिब ५ लाख संक्रमित थपिए

आजको कोरोना अप्डेट;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत २४ घण्टा करिब ५ लाख नयाँ संक्रमित थपिएका छन्। वोर्ल्डोमिटरका अनुसार पछिलो २४ घंतामा विश्व भर ४ लाख ९९ हजार ३ सय ३६ जना नयाँ संक्रमित थपिएका हुन्।
त्यसै गरि गत २४ घन्टामा ३ लाख ८३ हजार ४ सय ४९ जना डिस्चार्ज भएहुन्। वोर्ल्डोमिटरले जनाए अनुसार २४ घन्टामा विश्व भर ६ हजार ९ जनाको मृत्यु भएको हो।
८६ हजार ८३ जनाको अवस्था गम्भीर रहेको वोर्ल्डोमिटरले जनाएको हो जुन कुल संक्रमितको १ प्रतिशत हो।

नेपाल

कुल पोजेटिभ ===१ लाख ७६ हजार ५ सय
आइसोलेशन —३७ हजार ५ सय २४
डिस्चार्जड केस —१ लाख ३७ हजार ९ सय ९२
मृत्यु —९ सय ८४
पिसिआर परिक्षण -१४ लाख ६९ हजार ८ सय १२
सक्रिय संक्रमित संख्या – ३७ हजार ५ सय २४
क्वारेण्टीन —-२ हजार १ सय १९

विश्वभर कोरोना :

संक्रमित: ४ करोड ७३ लाख ९ हजार ६ सय १०
निको भएका : ३ करोड ४० लाख १२ हजार १ सय १९
मृत्यु : १२ लाख १० हजार ९ सय ७३

स्रोत: वर्डोमिटर्स