रानीपोखरीको मुहारमा लेउको दाग (फोटो र भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाच वर्ष पछि पुनः बैंसमा फर्किएको रानी पोखरीको पानीमा लेउ लाग्न थालेको छ । सुन्दर मुहारमा चायाँ वा पोतो लागे जस्तो । भरर्खरै गरिएको पुननिर्माण, रंग रोगन र झिलिमिली बत्तिमा राम्रो देखिएको रानी पोखरीको पानी भने हरियो लेउ लागेर विरुप बनेको छ । यसलाई यत्तिकै छोड्ने या केही गर्ने ? हेर्नुहोस् : रानीपोखरी बन्यो, अब पानी के गर्ने ? 

राष्टिय पुनर्निमाण प्राधिकरणले बनाएर काठमाडौं महानगरपालिकालाई बुझाउन आँटेको रानीपोखरीमा अब गनुपर्ने कामको झलक दिने यो भिडियो हेरौं ।