आजको मौसम ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक १७ गते (सोमबार):

दिउँसो :  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभाग तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा तथा प्रदेश न १, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण :

उल्लेखनीय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था :

हाल कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका पहाडी भूभाग तथा प्रदेश न १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तापक्रम :

बढीमा : ३४ .५ डिग्री ( सिमरा )

घटीमा :५.५ डिग्री (जुम्ला)

सूर्योदय : ०६:०० बजे

सुर्यास्त: ०६:०० बजे