आज कै दिन सन् १८१४ मा नेपाल विरुद्ध अंग्रेज़द्वारा युद्धको घोषणा भएको थियो।
उक्त युद्ध बेतिया र बुटवलको निहुमा सुरु भएको थियो । अंग्रेज सेना जेनरल मार्टिन्डको नेतृत्वमा नालपानी किल्लामा पुन आक्रमण गरेका थिए ।
अंग्रेजहरु द्धारा पानीको मुहान बन्द गरि नेपाली फौजलाई किल्ला छोड्न दवाब गर्दै थियो।
प्रतिक्रिया