कार्तिक १६ गते (आइतबार):
दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तापक्रम :
बढीमा : ३५ .५ डिग्री ( सिमरा )
घटीमा :२.0 डिग्री (जुम्ला)
सूर्योदय : ०६:०० बजे
सुर्यास्त: ०६:०० बजे
प्रतिक्रिया