कार्तिक १५ गते (शनिबार):
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणाली छैन।
हालको मौसमको अवस्था :
हाल देशका उच्च पहाडी र पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
तापक्रम :
बढीमा : ३४ .८ डिग्री (भैरहवा )
घटीमा :०.६ डिग्री (जुम्ला)
सूर्योदय : ०६:०० बजे
सुर्यास्त: ०६:०० बजे
प्रतिक्रिया