आजको मौसम ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक ० गते (आइतबा):

दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम विश्लेषण :

हाल बंगलादेश आसपासमा न्युन चापिय क्षेत्र रहेको छ ।

हालको मौसमको अवस्था :

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/०९ देखि २०७७/०७/११) जारी समय : बिहान ६:०० बजे

प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

तापक्रम;

बढीमा : ३३.४ डिग्री(भैरहवा )
घटीमा ४.५ डिग्री(जुम्ला)

सूर्योदय : ०६:०० बजे
सुर्यास्त: ०६:०० बजे