चंगा त यसपाली पनि उडेकै छ ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना संक्रमणले जीवनको लयहरु नै विगारी रहेको बेला आएको दसैं । घरभित्रको घटस्थापना र नवदुर्गा पूजा बाहेक अन्य पक्षमा औपचारिकतामा सिमित छ । फोन वा कुनै भर्चुअल माध्यमबाट शुभकामनाहरु आदान प्रदान भइरहेको छ र आर्शिवाद ग्रहण पनि भर्चुअल माध्यमबाटै हुने छ धेरै जसोका लागि ।
यस भए पनि हरेक दशैंमा जस्तै चंगाहरु उडिरहेका छन् । शरदीय कलाले भरिएको आकाशमा उडेका चंगालाई हरिरहँदा धेरैले धर्तिमा मान्छेको घाँटी अठ्याइरहेको कोरोना कहर विर्सन्छ । यही उडानको रुप रंग थाहा पाउन यो भिडियो हेरौं

यही उडानको रुप रंग थाहा पाउन यो भिडियो हेरौं