आज फूलपाती; कालरात्री देविको पूजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ कार्तिक ०७ आश्विनशुक्ल सप्तमी (फूलपाती)         तद्नुुुसार अक्टोबर 23, शुक्रबार 

फूलपाती
आज अर्थात् आश्विनशुक्ल सप्तमी (फूलपाती)का दिन नवरात्र पूजा हुने पीठनायिका देवी भगवतीको नाम ‘कालरात्री’। भयंकर स्वरूप कि यिनी   सबैै   ख्रराब   शक्ति नाश गर्ने   देेेवि   हुुन ।  आज पूजा गरीने देवी माता कुमारीको नाम ‘शाम्भवी’।
देवी कुमारीको मन्त्रः
सतानन्दकरीं शान्तां सर्वदेवनमस्कृताम् ।
सर्वभूतात्मिकां लक्ष्मी शाम्भवीं पूजयाम्यहम्।।”               


आज सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ।