कार्तिक ०६ गते (बिहिबार):
दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।
राती : देशका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणाली छैन।
हालको मौसमको अवस्था :
हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।
तापक्रम;
बढीमा : ३५. ४ डिग्री(भैरहवा )
घटीमा 3.६ डिग्री(जुम्ला)
सूर्योदय : ०६:०० बजे
सुर्यास्त: ०६:०० बजे
प्रतिक्रिया