रानीपोखरी समुद्घाटन(फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

०५ कार्तिक। काठमान्डौ।
२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा रानीपोखरी पुननिर्मार्णको शिलान्यास गर्नु भएकी राष्ट्रपति भण्डारीले अन्तत : आज एक समारोह बीच रानीपोखरीको समुद्घाटन गर्नु भएको छ। २०७२ सालको महाभूकम्पमा क्षति भएको रानीपोखरी  र    पोखरि बिचको  बाल गोपालेेेश्वर मन्दिरको पुनर्निर्माण  ५ वर्ष पछि सम्पन्न भएको छ।

पहिले गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर हाल ग्रन्थकुट शैलीमा पुननिर्मार्ण गरिएको छ जुन शैलीमा प्रताप मल्लको पालामा बनाइएको थियो। १९९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्मार्ण गरिएको थियो