०१. सन् १९५६ मा आज कै दिन राजा महेन्द्रको निम्तोमा भारतीय राष्टपति डा.राजेन्द्र प्रसाद ३ दिनको लागि नेपाल आउनु भएको थियो।
०२. सन् १९९२ मा आज कै दिन तत्कालिन प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला र भारतीय प्रधानमन्त्रि पी.भी.नर्सिम्भाले संयुक्त रुपमा बि.पी. कोइराला नेपाल- भारत फ़ाउन्देशनको उद्घाटन गर्नु भएको थियो
प्रतिक्रिया