कार्तिक ०५ गते (बुधबार):
दिउँसो : प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: प्रदेश नं १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणाली छैन।
हालको मौसमको अवस्था :
हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।
बढीमा : ३५. ४ डिग्री(भैरहवा )
घटीमा २.५ डिग्री(जुम्ला)
सूर्योदय : ०६:०० बजे
सुर्यास्त: ०६:०० बजे
प्रतिक्रिया