आजको मौसम ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक ०४ गते  (मंगलबार):

दिउँसो : प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण :-

उल्लेखनीय मौसमी प्रणाली छैन।

हालको मौसमको अवस्था :-

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।

तापक्रम:-

बढीमा : ३४.९ डिग्री(भैरहवा )
घटीमा ३.५ डिग्री(जुम्ला)

सूर्योदय : ०६:०० बजे
सुर्यास्त: ०६:०० बजे