०१.सन् १९५४ मा आज कै दिन अस्ट्रेलियाका हबर्ट टिचि र जोसेफ जोस्लर तथा ब्भारताका पासाङ्ग दबंग लामा एक साथ् विश्वको छैठो ठुलो हिमाल छो-यो हिमालको सफल आरोहण गर्नु भएको थियो।
साथै तत्कालिन प्रधानमन्त्रि हेराबहादुर देउवाले अस्ट्रेलियन पर्वतारोही डा.हेल्मट हेउबर्गरलाइ सम्मान गर्नु भाईको थियो।
०२. आज कै दिन सन् १९६१ मा नेपाल र पालिस्तान बीच कराँचीमा ब्यापार सम्झौता भएको थियो।
प्रतिक्रिया