गुल्जार छैन खसी बजार ( भिडियो )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोहोर कलन्की देखि नै बाटाभर किनबेच हुने खसी बजार अहिले कोरोना महामारी अघिका सामान्य दिन जत्तिकै छ । न किन्नेले भने जस्तो खसी पाउँछन् न त बेच्नेले राम्रो ग्राहक । अर्को वर्ष राम्रो हुने कामनासहित घामछाँया का लागि विभूषण दाहालले तयार पारेको यो भिडियो ।